Amazon AWS डाउन हुँदा विश्वभर इन्टरनेट अस्तव्यस्त — डिजिटल मार्केटरको दृष्टिकोणबाट
अहिलेको डिजिटल युगमा हाम्रो व्यवसाय, सञ्चार, मनोरञ्जनदेखि लिएर वित्तीय प्रणालीसम्म सबै क्लाउडमा चलिरहेको छ। म विगत ६ वर्षदेखि डिजिटल मार्केटिङ क्षेत्रमा काम गर्दै आएको व्यक्ति हुँ, र यस पटकको Amazon Web Services (AWS) डाउनले फेरि देखायो —डिजिटल संसार कति नाजुक छ। विश्वकै ठुलो क्लाउड सेवा प्रदायक ठप्प Reuters र CNN का अनुसार, अक्टोबर २०२५ मा